दफा १२
शिकारको वार्षिक भाग (कोटा) निश्चित गर्ने
: समय समयको वन्यजन्तुको गणनाको आधारमा तोकिएको अधिकारीले शिकार आरक्षमा वर्षभरी शिकार गरिने वन्यजन्तुको वार्षिक भाग (कोटा) निश्चित गर्नेछन्‌ ।