नियम २८
शुल्क निर्धारणका आधार
(१) शुल्क पुनरावलोकन गर्ने सम्बन्धमा सम्झौतामा कुनै आधार उल्लेख भएकोमा बोर्डले ऐनको दफा ३५ को अधीनमा रही सोही आधारमा शुल्क निर्धारण गर्नु पर्नेछ ।
(२) शुल्क पुनरावलोकन गर्ने सम्बन्धमा सम्झौताको कुनै आधार उल्लेख नभएकोमा बोर्डले ऐनको दफा ३५ को अधीनमा रही देहायका कुराहरुलाई समेत आधार मानी शुल्क पुनरावलोकन गर्नु पर्नेछ –
(क) अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, रोयल्टी तथा अन्य किसिमको रकम,
(ख) उपभोक्ताको आर्थिक तथा सामाजिक स्तर र उपभोक्ता मूल्य सूची,
(ग) अनुमति प्राप्त व्यक्तिले प्राप्त गर्ने उपयुक्त लाभ,
(घ) अनुमतिपत्रको अवधि,
(ङ) ह्रास कट्टी दर,
(च) अन्य कुराहरु ।