दफा ३३
शुल्क बुझाउनु पर्ने
सदस्य, पेशागत प्रमाणपत्र प्राप्त सदस्य र दफा २८क. बमोजिम दर्ता भएका लेखा व्यवसायी संस्थाले तोकिए बमोजिमको शुल्क संस्थालाई बुझाउनु पर्नेछ ।