दफा ५२
शेयरमा दाबी
: शेयरधनीहरुले कम्पनीलाई तिर्न बाँकी रहेको शेयरको रकम वा कानून बमोजिम
कम्पनीलाई बुझाउनु पर्ने बाँकी रकम बापत निजहरुका नाममा दर्ता भएको शेयर र सो बापत
बाँडिने लाभांश समेत कम्पनीले रोक्का गर्न र त्यस्तो रकम लाभांशबाट कट्टा गरी लिन सक्नेछ ।