नियम ९
शोजगारदाताको विवरण
(१) रोजगार सेवा केन्द्रले आफ्नो क्षेत्रभित्र रहेका रोजगारदातासँग आवश्यक विवरण माग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम माग भएको विवरण रोजगारदाताले अनुसूची--४ बमोजिमको ढाँचामा रोजगार सेवा केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) रोजगार सेवा केन्द्रले रोजगारदाताबाट प्राप्त भएको विवरण सङ्कलन गरी प्रत्येक महिना अद्यावधिक गर्नु पर्नेछ ।
६ (४) उपनियम (३) बमोजिमको अद्यावधिक विवरण मन्त्रालय र सम्बन्धित प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा विद्युतीय माध्यम मार्फत पठाउनु पर्नेछ ।