दफा १४
संकाय
(१) विश्वविद्यालयबाट सञ्चालन गरिने उच्च शिक्षाको लागि कला, विज्ञान, चिकित्साशास्त्र, कानून, व्यवस्थापन, शिक्षा लगायत तोकिएका विषयमा तोकिए बमोजिमका संकायहरू रहनेछन् ।
(२) संकायको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।