दफा १५
संकाय

(१) विश्वविद्यालयबाट सञ्चालन गरिने उच्च शिक्षाको लागि तोकिएका विषयमा तोकिएबमोजिमका संकायहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिम रहने संकायको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।