नियम १७
संकेत वा चिन्ह मान्नु पर्ने
आरक्षको क्षेत्रभित्र सबै सवारी चालकले आरक्षको कर्मचारीले गरेको संकेत वा चिन्हलाई वा त्यस्तो संकेत वा चिन्ह जनाउनको लागि राखिएको कुनै चिन्हपट बमोजिम सवारी चलाउनु पर्नेछ ।