दफा
संक्षिप्त नाम र प्रारम्भ संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “दामासाही सम्बन्धी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।