दफा
संक्षिप्त नाम र प्रारम्भ संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।