नियम १
संक्षिप्त नाम र प्रारम्भ :
(१) यी नियमहरुकोे नाम “नेपाल वायुसेवा निगम, आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०६१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।