दफा १
संक्षिप्त नाम र प्रारम्भ :
(१) यस ऐनको नाम “बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यस ऐनको नाम “बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।