नियम
संक्षिप्त नाम र प्रारम्भः

(१) यी नियमहरूको नाम “नेपाल नागरिकता नियमावली, २०६३” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।