नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “जग्गा (नाप जाँच) नियमावली, २०५८” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।