नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली,२०६५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५
परिच्छेद - १
परिच्छेद - २
नियम ३: पदीय मर्यादा कायम राख्नु पर्नेनियम ४: उचित र समान व्यवहार गर्नेनियम ५: कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्नु पर्नेनियम ६: कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुनेनियम ७: सूचना दिन वा सूचनाको दुरुपयोग गर्न नहुनेनियम ८: काम कारबाहीमा निष्पक्षता कायम गर्नेनियम ९: व्यापार व्यवसाय गर्न नहुनेनियम १०: स्वार्थ रहेको विषयमा जानकारी गराउनेनियम ११: परिचयपत्र, पोशाक लगाउनु पर्नेनियम १२: राजनीतिक तटस्थता कायम गर्नेनियम १३: पारदर्शिता कायम गर्नेनियम १४: सेवा प्रवाहनियम १५: गुनासो व्यवस्थापन
परिच्छेद - ३
नियम १६: कानूनको जानकारी र पालनानियम १७: पेशाको सम्मान गर्नु पर्नेनियम १८: आफ्नाे क्षमता विकास गर्न प्रयत्न गर्ने क्षमता विकास गर्न प्रयत्न गर्नेनियम १९: पेशागत अनुमतिपत्रका शर्तहरु पालना गर्नु पर्नेनियम २०: गुणस्तरीय रुपमा कार्य सम्पादन गर्नेनियम २१: व्यावसायिक मापदण्डको पालनानियम २२: निर्देशनको पालना गर्नु पर्नेनियम २३: आर्थिक अनुशासन र सदाचारिता