दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल चार्टर्ड एकाउन्टेन्टस्ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐनको दफा २९ र ४९ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि र अन्य दफाहरु तुरुन्त प्रारम्भ हुनेछन्।