दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।