नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४” रहेको
छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।