नियम १
संक्षिप्त नाम र प्रारम्भ
ः
(१) यी नियमहरूको नाम “पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यी नियमहरूको नाम “पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६
परिच्छेद - १
परिच्छेद - २
नियम ३: क्वारेन्टाइन चेकपोष्टको स्थापनानियम ४: क्वारेन्टाइन स्थलको निर्माणनियम ५: क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्तहरूनियम ६: क्वारेन्टाइनमा राखिने अवधिनियम ७: परीक्षण गर्ने कार्यविधिनियम ८: क्वारेन्टाइन अधिकृतको कामनियम ९: असंक्रमण क्षेत्रबाट ढुवानी भएको मानिनेनियम १०: क्वारेन्टाइन प्रमाणपत्रनियम ११: लिलाम बिक्री गर्न सक्ने