नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) नियमावली,२०७५” रहेको छ ।
(२) यो नियमावली संवत् २०७५ साल भदौ १ गते देखि प्रारम्भ हुनेछ ।
(२) यो नियमावली संवत् २०७५ साल भदौ १ गते देखि प्रारम्भ हुनेछ ।