दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “मेलमिलाप सम्बन्धी ऐन, २०६८” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि सोही सूचनामा तोकिएको जिल्लामा प्रारम्भ हुनेछ।