नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०६५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।