नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “राजनीतिक दल सम्बन्धी नियमावली, २०७४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।