नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “राजस्व न्यायाधिकरण नियमावली, २०३०” रहेको छ ।
(२) यो नियमावली, २०३१ साल वैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।