नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।