दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५” रहेको छ ।
(२)  यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।