दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन व्यवस्थापिका–संसदबाट स्वीकृत भएको ९१ औं दिनदेखि लागू हुनेछ ।