दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “विद्युत नियमन आयोग ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔँ दिनदेखि प्रारम्भ हुनेछ ।