नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “विशेष आर्थिक क्षेत्र नियमावली,
२०७४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।