नियम
संक्षिप्त नाम र प्रारम्भ
  (१) यी नियमहरुको नाम “शान्ति कोष (सञ्चालन) नियमावली, २०६५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।