दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।