दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “सुरक्षित कारोबार ऐन, २०६३” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।