दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४” रहेको छ ।(२) यो ऐन तुरुन्त प्रार
म्भ हुनेछ ।