नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “स्थानीय तह निर्वाचन नियमावली, २०७३” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।