नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “होटेल, लज, रेष्टूराँ तथा रिजर्ट, बार तथा
पथ प्रदर्शक नियमावली, २०३८” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।