दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि)
ऐन, २०६३” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।