नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम ‘‘ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५