नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० रहेकोछ ।
(२) यो नियमहरु तुरुन्त प्रारम्भ हुनेछन्।