दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस अध्यादेशको नाम “नेपाल स्वास्थ्य सेवा (चौथो
संशोधन) अध्यादेश, २०६९” रहेकोछ ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।