दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।