नियम १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “बालबालिका (विकास तथा पुनस्र्थापना) कोष नियमावली, २०५३” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।