दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२” रहेको छ ।
(२) यो ऐन तुरन्त प्रारम्भ हुनेछ ।
(३) यो ऐन प्राधिकरणको कार्यावधि कायम रहेसम्म बहाल रहनेछ ।