नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “भ्रमण खर्च नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली संवत् २०६४ मंसिर १ गतेदेखि प्रारम्भ हुनेछ ।
भ्रमण खर्च नियमावली, २०६४