दफा
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भः

(१) यस आदेशको नाम “मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हूनेछ ।