दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “लिखतहरूको गोप्यतासम्बन्धी ऐन, २०३९” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।