दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।