(१) यस ऐनको नाम “शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।