नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “सार्वजनिक सडक (मुआब्जा निर्धारण समिति) नियमावली, २०३३” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।