नियम
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।