नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९” रहेकोछ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।